Category: News
कर्णालीमा धान उत्पादन बढ्यो
गत आवको तुलनामा पाँच हजार २२१ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
उवा बाली भित्र्याउन व्यस्त कृषक
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ ।
जुम्लाको बड्कीमा पक्की स्वास्थ्यचौकी भवन निर्माण
बड्की स्वास्थ्यचौकीमा ३८ लाख रुपैयाँ लगानीमा पक्की भवन निर्माण गरिएको हो ।
नेप्से परिसूचक पाँच दशमलव ६० अङ्कले घट्यो
शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता शेयर किनबेच भएको छ ।
सुदूरपश्चिम रोयल्सलाई १४० रनको चुनौती
सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
मुगुमा न्यानो कपडा वितरण
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री सहयोग गरिएको हो ।
सात वर्षसम्म पनि पूरा भएन जाजरकोट सडकखण्ड
यो सडक भेरी करिडोरसँग कुदुमा जोडिने गर्दछ। भेरी नदीमा आठ वर्षभन्दा लामो समयदेखि पुल निर्माण अधुरै छ।
ट्रकको ठक्करबाट एक जनाको मृत्यु
सुर्खेतबाट दैलेख आउँदै गरेको लु२ख ४००८ नम्बरको मिनी ट्रकको ठक्करबाट नारायण नगरपालिका–६ की ४२ बर्षिया अमृता कार्मीको घटनास्थलमा नै मृत्यु भएको हो।
हिउँदमा सरदरभन्दा कम वर्षा हुने
यो हिउँदमा कोसी प्रदेशका दक्षिणी र मधेस प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
बढ्यो सुनको मूल्य
छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपियाँले बढेर एक लाख ५० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।