Category: Sports

३६ खेल मध्य २४ खेल कर्णालीमै आयोजना तयारी
‘पूर्वाधार निर्माणमा कर्णाली प्रदेश सरकारले यो स्तरमा लगानी गरेको पहिलो र उत्कृष्ट काम हो । यहाँको कामको स्थितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएका समयमा हुँदैन कि भन्ने संशय लिनुपर्ने अवस्था छैन’
रङ्गशालाको एथलेटिक्स ट्रयाक
आगामी चैतको २३ देखि ३० गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशालाको काम तीव्र रुपमा भइरहेको छ ।
खेलाडी विपिनलाई नायिका स्वस्तिमाको आइफोन उपहार
एनपीएलको राइजिङ स्टार अर्थात् उदयीमान खेलाडी १६ वर्षीय विपिन कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आएका आइकोनिक खेलाडी हुन् ।
एनपिएलमा कुन खेलाडीले कुन अवार्ड ?
आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।
खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान
उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब ३५ लाख रुपैयाँ बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरेका हुन् ।
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
कर्णाली याक्स दोस्रो क्वालिफायरमा
लिग चरणको खेलमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।
सुदूरपश्चिम रोयल्सलाई १४० रनको चुनौती
सुदुरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।