Category: News
मुलुकमा देखिएको समस्या समाधानका लागि समीकरण: गृहमन्त्री
गृहमन्त्री लेखकले भने, ‘सरकार स्थायित्व विधिको शासन कायम,भ्रष्टाचार न्यूनीकरण, संविधान रक्षा, शासन व्यवस्थालाई सुदृढ गरी दिगो शान्ति विकास र समृद्धिका लागि समीकरण भएको हो ।’
‘प्रवक्ता र सूचना अधिकारी जिम्मेवार बन्नुपर्छ’
प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो ।
हुम्लामा हिमपात
हुम्लामा आइतबार रातिदेखि हिमपात भएसँगै सोबार बिहान सेताम्ये देखिएको हुम्ला सदरमुकमा सिमकोटका बस्ती । यो वर्ष ढिलो गरि हुम्लामा हिमपात भएको छ ।
मध्यम वर्षाको सम्भावना
कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
दुर्गा प्रसाई घरबाटै पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले प्रसाईँको घरमै पुगेर पक्राउ गरेको जनाएकाे छ । सिआइबीका [थप…]
असई विक हत्याका अर्का आरोपी देवेन्द्र चौधरी ९ वर्षपछि पक्राउ
मधेस आन्दोलनको क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता भएपछि फरार रहेका चौधरीलाई प्रहरीले सोमबार [थप…]
बालुवा र गिट्टीमा राखेर गाँजा तस्करी
बालुवा र गिट्टीसँगै सप्तरीबाट गाँजा भारत तस्करी भइरहेको खुलेको छ। प्रहरीले सोमबार राति बालुवा लोड भएको ट्रकबाट १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएपछि तस्करी नयाँ तरिका खुलेको हो। प्रहरी गाँजा [थप…]
मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार
मानव सेवा आश्रमले चाडपर्व लक्षित सडक मानव उद्धार अभियान ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ सोमबारबाट औपचारिक रूपमा सम्पन्न गरेको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहको आयोजना गरी यो अभियान सम्पन्न [थप…]
देशद्रोह मुद्दामा हङ्कङका प्रजातन्त्रवादी नेतालाई १० वर्ष जेल
हङ्कङको एक अदालतले त्यहाँका प्रमुख प्रजातन्त्रवादी नेता तथा कार्यकर्तालाई देशद्रोहको अभियोगमा १० वर्षसम्मको जेल सजाय सुनाएको छ। राष्ट्रिय सुरक्षाको मुद्दामा भएको विवादास्पद सुनुवाइपछि उनीहरूलाई यसअघि नै दोषी ठहर गरिएको थियो। [थप…]
सीमामा हुने अपराध प्रमुख सुरक्षा चुनौती: गृहमन्त्री लेखक
सुदूरपश्चिम प्रदेशमा सीमामा हुने अपराध र लागूऔषध मुख्य चुनौतीका रुपमा रहेको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बताएका छन्। मंगलबार धनगढी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा [थप…]