Author: काँक्रेविहार दैनिक
६ महिना देखि ‘ट्रायल सेन्टर’मै अल्झियो सुर्खेतको यातायात व्यवस्था कार्यालय
प्रयोगात्मक परिक्षा (ट्रायल सेन्टर) र सवारी साधनको सिलबन्दी प्रस्ताव आह्वानको सूचना जारी भएको ६ महिना बितिसक्दा समेत हालसम्म पनि प्रयोगात्मक परीक्षा सञ्चालन हुने टुंगो लागेको छैन ।
समितिमै अल्झियो दलित सशक्तिकरण विधेयक
दलित समुदायका लागि निःशुल्क शिक्षाको व्यवस्था, क्षमता विकास र प्रदेश अन्र्तगत सबै निकाय तथा संरचनामा समानुपातिक समावेशी सिद्धान्त अनुसार सहभागिताको सुनिश्चितता विधेयकमा व्यवस्था छ ।