२०८३ असार ३१ , बुधबार

दुर्गा प्रसाईको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको परमादेश (पूर्णपाठसहित)



सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासले यसै शैक्षिक शत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन दिन भनेको हो।

यस्तो छ सर्वोच्चको परमादेश:

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार