२०८३ असार ३१ , बुधबार

मुख्यमन्त्री सिंहले गरे मन्त्रिपरिषद् विस्तार



मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

शुक्रबार सिंहले १० जना मन्त्री र ३ जना राज्यमन्त्रीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन्। उनीहरू सबैले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्री बन्नेहरूको सूची:

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार