२०८३ असार ३१ , बुधबार

मधेसका मुख्यमन्त्री सिंहले लिए सपथ



मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयता सपथ लिएका छन्। शुक्रबार सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले सपथ गराएकी हुन्।

सिंह आज नै मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार