२०८३ असार ३१ , बुधबार

प्रधानमन्त्री कप एनभिए भलिबल: एभरेस्ट क्लबलाई पुलिसले जित्यो उपाधि



नेपाल पुलिस क्लबको महिला टोलीले आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल लिगको उपाधि जितेको छ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा मा एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि हात पारेको हो।

प्रकाशित मिति : २०८१ जेठ २६ गते शनिबार