२०८३ जेठ ४ , सोमबार

फाेर्स गाडीकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु 



जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार गाडीकाे ठक्करबा टाउकाेमा चाेट लागि गम्भीर घाइते भएका बुढाकाे उपचारकाे क्रममा मृत्युु भएकाे हाे ।
प्रकाशित मिति : २०८२ वैशाख ७ गते आइतबार