‘सरकारको ध्यान हाम्रो क्षेत्रमा पनि पुगोस्’

पछिल्लो मौसममा आएको बदलीसँगै बुधबारदेखि नै उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ । बाह्य पर्यटकका लागि हिमपातले मनोरञ्जन थपेपछि डोल्पाका स्थानीया लागि भने यो कष्टकर समय हो । [थप…]

विपद प्रतिकार्यमा स्रोत अभाव छ : मन्त्री भण्डारी

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विपद जोखिम न्युनिकरणका लागि स्रोतको अभाव रहेको बताएका छन् । बिहिबारदेखि सुरु भएको प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजनासम्बन्धी कार्यशालाको उद्घाटन सत्रमा [थप…]

डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको [थप…]

भाषण गर्दागर्दै ढलेका गौतमको मृत्यु

 नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले [थप…]

चुनावका लागि आयोगलाई ५ अर्बभन्दा कम बजेट दिने अर्थ मन्त्रालयको तयारी

अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार आयोगले ७ अर्ब हाराहारीमा बजेट माग गरेको [थप…]

‘आन्दोलनका नाममा भएको क्षतिलाई राजनीतिक दृष्टिकोणबाट नहेरौं’

  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनको नाममा भएको क्षतिलाई राजनीतिक दृष्टिकोणबाट नहेर्न आग्रह गरेका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट [थप…]

हत्या अभियोगमा एक जना पक्राउ

सुर्खेतमा मेला हेर्न साथमा गएका व्यक्तिको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–७ का हेमन्त धमला भनिने हिरा प्रसाद धमलालाई [थप…]

मध्यपहाडीको रुकुम खण्ड १८ दिन बन्द हुने

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध हुने भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने [थप…]