शिक्षा मन्त्रीले वार्तामा बोलाए, गएनन् शिक्षकहरू काँक्रेविहार दैनिक सुर्खेत२०८२ बैशाख १२, शुक्रबार १७:२६ गतेकाठमाडौं। सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे।
+ There are no comments
Add yours