राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता काँक्रेविहार दैनिक काठमाडौँ । २०८२ बैशाख २६, शुक्रबार १७:५० गते राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ ।राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
भारतीय रक्षा मन्त्रालयले भन्योः अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर २०८२ बैशाख २६, शुक्रबार १७:२२ गते
भारतमा ‘द वायर’ अनलाइनमाथि प्रतिबन्ध, सम्पादकले भने- भीपीएनबाट हेर्नुस् २०८२ बैशाख २६, शुक्रबार १७:११ गते
+ There are no comments
Add yours