४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ ।
महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको उल्लेख गरेको छ ।
माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ ।
काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।
+ There are no comments
Add yours