रुकुम पश्चिमको सानिभेरी गाँउपालिका स्थित बेलटापुमा सन्चालन भैरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुति दिन आएकी गायिका रिमाल अकस्मात बिरामी भएकि छन् ।
उनलाई उपचारको लागि मंगलबार बिहान चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत सुर्खेत ल्याईएको छ । उनलाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । आजै सुर्खेतबाट काठमाण्डौ लैजाने र थप उपचार गर्ने तयारी भएको छ ।
+ There are no comments
Add yours