सिन्धुपाल्चोकको तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ ।
बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक मेलम्ची पारी दुर्घटनामा परेको हो ।
गाडीमा सवार करिब ८ जना मध्ये घाइतेहरूको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
+ There are no comments
Add yours