प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै

काठमाडौँ ।
whatsapp sharing button

 प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन्।

उनले गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेलको साथ दुई हेलिकोप्टरबाट यात्रा गर्ने योजना बनाएको हो।

साथै, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुख दीपक थापा र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि अवलोकनमा सहभागी हुनेछन्।

अन्य समाचार

+ There are no comments

Add yours