आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।