विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तो

विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका हुन्। विश्व हिन्दु परिषद् नेपाल [थप…]

३०३ पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दै बेनी

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ। गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ [थप…]

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहलाई आयोगको निर्देशन

निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। निर्वाचन आयुक्त सगुन शम्शेर जबराको [थप…]

चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

“हेलो १ मधु जी नमस्कार।फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो।उहाँको फोन आउँदा मर्दी हिमालको पदयात्रामा थिएँ। नेटवर्कको [थप…]

पुलमै भ्वाङ परेपछि…..

पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ। भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया खोलाको पक्की पुलको पश्चिम भागमा विगत एक [थप…]

आठौं समन्वयात्मक बैठक सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको [थप…]

खस्कँदै चिनियाँ र भारतीय पर्यटक आगमन

पर्यटकीय सहर पोखराले सबैभन्दा बढी अपेक्षा गरेको पर्यटनका श्रोत मुलुक हुन् चीन र भारत। तर, पछिल्लो समय पर्याप्त पर्यटक भित्रिने अपेक्षा गरिएका तिनै श्रोत मुलुकबाटै पाहुना नआएपछि पर्यटन क्षेत्र यो [थप…]

सडक र गाडीहरु मर्मत गरी राख्न स्थानीय तहलाई आयोगको निर्देशन

निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई सडक संरचनाको साथै सवारी साधनहरु मर्मत गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सोमबार आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले एक विज्ञप्ति जारी गर्दै स्थानीय [थप…]

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ। अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा क्लबका नौ जना र [थप…]

राष्ट्रिय कर दिवसः उत्कृष्ट करदाता सम्मानित

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज [थप…]