काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। मध्याह्न १२ः३० बजेका लागि तय गरिएको बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कार्यसूचीमाथि छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : २०८३ असोज ३० गते शुक्रबार








