२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो



आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७ रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो ।

यस अघि नेपालले कप्तान रोहित पौडेल र कुसल भुर्तेललाई गुमाएको हो ।

नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार