Author:
ज्यान मार्ने उद्योगमा ९ जना पक्राउ
देउसी भैलो खेल्ने क्रममा उच्छृङगल गतिविधि र ज्यान मार्ने उद्योग गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार राति ९ जनालाई पक्राउ गरिएको जानकारी [थप…]
विप्लवको पार्टीले नाम फेरेर निर्वाचन आयोगमा दियो दल दर्ताको निवेदन
नेत्रविक्रम चन्द्र ’विप्लव’ नेतृत्वको नेकपाले पार्टीको नाम फेरेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)को नेतृत्वमा गएको टोलीले मंगलबार आयोगमा दल दर्ताको निवेदन दिएको हो [थप…]
ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
रूकुम पश्चिममा ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। दुर्घटनामा परी चौरजहारी नगरपालिका – ३ स्यालाखोलाका चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले [थप…]
प्रहरीवृत्त निर्माणको लागि रवीन्द्र मिश्रले गरे ५० हजार सहयोग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले ’प्रहरीवृत्त बानेश्वर हामी बनाउँछौँ’ अभियान सञ्चालन गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–१ का स्थानीयसँग मिलेर मिश्रले यो अभियान चलाएका हुन् । यस [थप…]
हुम्लामा बन्दैछन् ५७० मेगावाट क्षमताका दुई ठूला विद्युत आयोजना
हुम्लामा ५७० मेगावाट विद्युत उत्पादनको प्रक्रिया अगाडि बढाईएको छ । हुम्ला जिल्लामा एकैपटक दुई वटा ठूला जलविद्युत आयोजना निर्माणको लागि प्रक्रिया अघि बढाएको हो । केही सयमअघि मात्रै राष्ट्रिय सडक [थप…]
क्यामरा जोड्ने क्रमममा करेन्ट लागेर मृत्यु
जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट [थप…]
हेलिकप्टरमै जन्मिएका शिशुको मृत्यु
कालिकोटकी एक महिलाले हेलिकप्टरमै शिशुको जन्म दिएकी छिन् । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी तिलागुफा नगरपालिका–९ चिलखायाकी अविशा खत्रीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्दैगर्दा हेलिकप्टरमै बच्चा जन्मिएको थियो । उक्त [थप…]
विपिनको सम्झनामा ‘विपिन चोक’
इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ । भीमदत्त नगरपालिका ३ स्थित मालिकार्जुन टोलमा शनिबार साँझ एक कार्यक्रम गरी ‘विपिन चोक’ नामाकरण [थप…]
 
             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
 
             
             
             
             
             
             
             
             
             
             
             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                