
काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
सोमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेको थियो । मृत्यु हुनेमा धनकुटा घर भएका ३५–४० वर्षीय पारुहाङ उथुमी राई छन् ।
जेनजीको प्रदर्शनमा सहभागी थप १ जनाको जनाको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको स्रोतले जनाएको छ । ‘यसअघि मृत्यु भएका एक जनाको पहिचान खुलेको छैन ।’


Leave a Reply