
 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द भएको छ । मंगलबार बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन ।
विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो ।
 
             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
 
            


 
                                     
                                     
                                     
                                                         
                                
                         
                                                 
                                                 
                                                 
                                                 
                                                
+ There are no comments
Add yours