आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारतले अमेरिकालाई पराजित गरेको छ ।
भारतले अमेरिकालाई ७ विकेटबाट पराजित गरेको हो ।टस हारेर पहिला व्याटिङ गरेको आयोजक अमेरिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो।
जवाफमा भारतले १८ दशमलब २ ओभरमा ३ विकेट गुमाएर बिजयी लक्ष्य पुरा गर्यो ।
प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार








