२०८३ असार ३२ , बिहीबार

संसद बैठक बस्दै, आज यी मन्त्रालयका विभिन्न शीर्षकमा छलफल जारी रहने



प्रतिनिधि सभाको बैठक आज पनि निरन्तर रहने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको पनि बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहने छ।

यस्तो छ संसदको आजको कार्यसूचीः

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार