नेपाल विज्ञापन संघ आनले ३४ औं वार्षिकोत्सव मनाएको छ। संघको केन्द्रीय कार्यालयमा रक्तदान गरी कार्यक्रम मनाएको हो।
रक्तदान कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा वर्तमान पदाधिकारी एवम् सदस्यहरू, सञ्चारकर्मी, विज्ञापनकर्मी, वरिष्ठ कलाकार, विज्ञापनदाता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार








