२०८३ असार ३२ , बिहीबार

सदनमा उठेका विषयको जवाफ दिन सरकारलाई सभामुखको रूलिङ



सभामुख देवराज घिमिरेले सदनमा उठेको विषयमा जवाफ दिन सरकारको रुलिङ गरेका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले सांसदहरूले सदनमा शून्य, आकस्मिक र विशेष समयमा उठाएका विषयहरुको जवाफ दिन सरकारको रुलिङ गरेका हुन्।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल को भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको थियो।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार