२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाले ११५ रन बनायो, भुर्तेलले चार विकेट लिए



आईसिसी टी–२० विश्वकपमा नेपालविरुद्ध दक्षिणअफ्रिकाले ११५ रन बनाएको छ

दक्षिणअफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । कुसल भुर्तेले ४ विकेट लिए ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार