२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाको पाँचौ विकेट गयो ,दिपेन्द्रले तेस्रो विकेट लिए



आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले पाँचौ विकेट लिएको छ । दिपेन्द्र सिंह ऐरीले पाँचौ विकेट लिएका हुन । उनले व्यक्तिगत तेस्रो विकेट लिएका छन ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार