२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाको चौथो विकेट गयो ,दिपेन्द्रले दुई विकेट लिए



आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले चौथो विकेट लिएको छ । दिपेन्द्र सिंह ऐरीले चौथो विकेट लिएका हुन । उनले व्यक्तिगत दोस्रो विकेट लिएका छन ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार