२०८३ असार ३२ , बिहीबार

दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो



दक्षिण अफ्रिकाविरुद्ध नेपालले छैठौ विकेट गुमायो छ ।

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले लगातार तीन विकेट गुमाएको छ । चौथौ पाँचौ र छठौ विकेट गुमाएको छ।१८ दशमलब १ ओभरमा नेपालले ६ विकेट गुमाएर ११० बनाएको छ ।नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिबार