नेपालले आफ्नो ७ औँ विकेट गुमाएको छ। नेपालले ७ औँ विकेटको रुपमा गुल्शन झालाई गुमाएको हो। गुल्शन शून्य रनमै आउट भएका हुन्।
प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार