२०८३ साउन १ , शुक्रबार

समृद्धि फाइनान्स औरही शाखाको वार्षिकोत्सव



समृद्धि फाइनान्स कम्पनीको औरही शाखा कार्यालयले पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लागानीमा ध्यान दिँदै अगाडि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहनालाई प्राथमिकता राख्ने कार्ययोजना रहेको जनाएको छ। फाइनान्सले हाल तेह्रवटा शाखामार्फत नगद कारोबार गरिरहेको छ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार