२०८३ साउन १ , शुक्रबार

खलंगामा प्रभु बैंकको नयाँ शाखा



प्रभु बैंकले जाजरकोटको खलंगा बजारमा थप नयाँ शाखा सेवा सञ्चालनमा ल्याएको छ।

यससँगै बैंकको जाजरकोट शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार