सुर्खेत। नेकपा एमाले सुर्खेतले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको छ। आइतबार सो पार्टीले जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाएको हो । अध्यक्ष ओलीलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार








