आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।
टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो। र अस्ट्रेलिया सामु २०६ रनको विशाल लक्ष प्रस्तुत गर्यो।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार








