२०८३ साउन ३ , आइतबार

राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जाँदै प्रधानमन्त्री



राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल शीतलनिवास जाँदै छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको पदाधिकारी बैठकलगत्तै शीतलनिवास जान लागेका हुन्।

पछिल्लो राजनीतिक अवस्थाको ‘ब्रिफिङ’ गर्न उनी त्यहाँ जान लागेका माओवादी केन्द्रले जनाएकाे छ।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार