२०८३ साउन ३ , आइतबार

शीतलनिवासबाट फर्किए प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन्। मंगलबार प्रधानमन्त्री दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर फर्किएका हुन्।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार