२०८३ साउन २ , शनिबार

कर्णालीमा बजेट पारित



कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको बजेट शुक्रवार पारित भएको छ ।

कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङले बजेट सर्वसम्मतले पारित भएको घोषणा गरेकी हुन् ।

आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि प्रदेश सरकारले असार एक गते ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो ।

यसअघि नेपाली काँग्रेसले विभिन्न माग राखेर बजेट पारित हुन दिएको थिएन् । सरकार र काँग्रेसविच सहमति भईसकेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार