२०८३ साउन १ , शुक्रबार

दुई वटा संसदीय समितिको बैठक बस्दै



आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ।

बैठकमा आ.व. २०८१/०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुनेछ।

त्यस अघि बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार