२०८३ साउन १ , शुक्रबार

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त



बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मंगलबार