२०८३ असार ३२ , बिहीबार

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहद्धारा दाङमा व्यावसायिक खेती गर्दै



नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी दाङले घोराही उपमहानगरपालिका–१६ स्थित गरुवागाउँमा साढे तीन बिघा क्षेत्रफलको भाडाको जग्गामा व्यावसायिक रुपमा खेती गर्दै आएको छ।

शनिबारदेखि सुरु गर्न लागेको रोपाइँमा पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले आफ्नो पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८१ साउन १२ गते शनिबार