२०८३ असार ३२ , बिहीबार

काभा महिला नेसन्स लिग : नेपाल र इरानबिचको खेल सुरु भयो



काठमाडौमा जारी काभा महिला नेसन्स लिगको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र इरानबिच खेल भइरहेको छ। यस अघिआजै भएको पहिलो सेमिफाइनलमा भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगको छ ।

लिगमा भने नेपाल इरानसँग ३-२ ले पराजित भएको थियो । सेमिफाइलमा नेपालले इरानसँग हारको बदला लिने लक्ष्य लिएको छ। पराजित हुने टोली तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । फाइनल पनि बुधवार नै हुनेछ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार