२०८३ असार ३२ , बिहीबार

काभा महिला नेसन्स लिग : भारतविरुद्ध नेपालले पहिलो सेट जित्यो



काठमाडौमा जारी काभा महिला नेसन्स लिगको फाइनलम खेलमा नेपालले भारतविरुद्धको पहिलो सेट जितेको छ।नेपालले पहिलो सेट २५-२३ बाट जित्न सफल भएको हो ।

लिग चरणमा नेपालले भारतलाई ३ -२ को सेटबाट हराएर इतिहास रचेको थियो ।

यस अघि आजै भएको तेस्रो स्थानको खेलमा इरान श्रीलंकालाई हराउँदै तेस्रो भएको छ । नेपालले दोस्रो सेमिफाइनलमा इरानलाई ३-० को सेटबाट हराएको थियो भने लिग चरणमा पाँच सेटको खेलमा ३-० बाट हारेको थियो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार