२०८३ असार २९ , सोमबार

सभामुख र दलका सचेतकहरूबीच छलफल जारी



सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकबीचको छलफल सुरु भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै उपसभामुख र दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु भएको हो।

बैठकमा संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिने विषयमा छलफल हुदै छ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार