२०८३ असार २६ , शुक्रबार

कुवेतमा ५ सयभन्दा बढी ऊँट दाैडाइने



कुवेतमा हुने नयाँ सिजनको ऊँट दौडमा ५ सयभन्दा बढी ऊँट सहभागी भएका छन्।

कुवेतमा हुन लागेको ऊँट दौडको नयाँ सिजनमा प्रतिस्पर्धा गर्नका लागि ५ सय भन्दा बढी ऊँटका आफ्नो मालिकले दर्ता गरेका हुन्।

वार्षिक दौड अर्को वर्ष अक्टोबरदेखि मार्चसम्म हरेक शनिबार हुनेछ।

प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार