२०८३ असार २६ , शुक्रबार

साम्बासँग एक फोटो (तस्बिरहरू)



काठमाडौंको कोटेश्वरस्थित सरस्वती बाटिका पार्कको पर्खालमा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को चित्र बनाइएको छ।

लक्ष्मीपूजाको अवसर पारेर काठमाडौं महानगरपालिकाले साम्बाको चित्र बनाएको हो।

उनको चित्र बनेसँगै उक्त स्थानमा फोटो खिचाउनेहरू आउने गरेका छन्।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार