२०८३ असार २६ , शुक्रबार

यु–१९ महिला विश्वकप छनोट: नेपाल र युएईबिच खेल जारी



आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले अहिले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध खेलिरहेको छ । समूह चरणमा आफ्नो तेस्रो खेल खेलिरहेको नेपालले अहिले बिल्डिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको युएईको इनिङमा पावर प्ले(६ ओभर) सकिएको छ । जसमा युएईले २ विकेट गुमाएर ३७ रन जोडेको छ ।

नेपालका तर्फबाट पूजा महतो र कृष्मा गुरुङले एक/एक विकेट लिएका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार