रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ कुनाखेतमा घटेको घटनाको तालिम प्राप्त कुकुरबाट अनुसन्धान गर्दै नेपाल प्रहरी । सोमबार मेला हेर्न गएका रुकुम पर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ४७ वर्षीय लीलाबहादुर घर्ती मृतावस्थामा भेटिएका थिए । घटना शङ्कास्पद देखिएपछि मङ्गगलबार तालिम प्राप्त कुकुरबाट प्रहरीले अनुसन्धान थालिएको छ। (तस्बिरः बलबहादुर ओली)

तालिम प्राप्त कुकुरबाट घटनाको अनुसन्धान गरिँदै

अन्य समाचार
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन : अध्यक्ष प्रचण्ड
२०८२ बैशाख ६, शनिबार १८:२३ गते
नेपालको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब नाघ्यो
२०८२ बैशाख ६, शनिबार १८:१९ गते
आन्दोलनकारीले योगेश भट्टराईलाई शौचालयमा घेरा हालेपछि प्रहरीले दियो सुरक्षा
२०८२ बैशाख ६, शनिबार १४:१२ गते
+ There are no comments
Add yours