रुकुम पश्चिममा ट्रक दुर्घटना, दुई जना घाइते

रुकुम पश्चिम

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ गणेशमोडस्थित राप्ती राजमार्गमा बुधबार खाद्यान्न बोकेको दुर्घटना भएको लु २ ख ४१६४ नं को मिनिट्रक दुर्घटनामा परेको छ ।

ट्रक दुर्घटना हुँदासल्यानको त्रिवेणी गाउँपालिका–६ लुहामका २८ वर्षीय चालक जनक केसी र सहचालक रोल्पाको गंगादेव गाउँपालिका–३ का डिल्ली ओली घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

अन्य समाचार

+ There are no comments

Add yours